३४ हजारको विशाल मतान्तरसहित रवि लामिछाने विजयी

३४ हजारको विशाल मतान्तरसहित रवि लामिछाने विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।
लामिछाने ३४ हजार १६२ मतान्तरले निर्वाचित भएका हुन् ।

उनले ४९ हजार २६१ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९१ मत पाएका छन्

यता नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् ।