काठमाण्डु – चितवन क्षेत्र नं.- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले कांग्रेसका उम्मेदवारलाई उछिनेका छन्। एमालेका कृष्ण भक्त पोख्रेल पहिलाे स्थानमा छन्।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कृष्ण भक्त पोख्रेल (सुर्य) ले २९१९ ,रवि लामिछाने (घन्टी)ले २४९५, र उमेश श्रेष्ठ (रुख) ले २३४० मत प्राप्त गरेका छन्।




प्रतिक्रिया