रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला

रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन् ।

रवीन्द्र मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेका थिए । उक्त क्षेत्रमा भएको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा पनि सहभागी भएकी हुन् ।