काठमाण्डु-१ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

काठमाण्डु-१ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गरेका छन् ।

विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका उनले आज प्रतिनिधिसभा निर्वाचनका काठमाण्डु क्षेत्रनम्बर १ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उमेदवार रहेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराति भएका थिए ।