एमसिसी नेपालको हितमा छः रवीन्द्र मिश्र


भक्तपुर – साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पाेरेशन( एमसिसी ) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने बताएका छन् ।

झापाको धुलाबारीमा आज पत्रकार भेटघाट कार्यक्रममा उनले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताए ।

परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement