अर्घाखाँचीको मालारनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

अर्घाखाँचीको मालारनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको मालारनी गाउँपालिका वडा–३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाकर खनाल विजयी भएका छन् । उनी ११५९ पद प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार यमलाल खनालले १०५३ मत प्राप्त गरेका छन् । भने राप्रपाका उम्मेदवार रण बहादुर खनालले ४ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिकामा २२२५ मत खसेको थियो जसमा ९ मत बदर भएको छ ।