काठमाण्डु – भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख काठमाण्डु आइपुगेका छन् । ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर एयर इण्डियाको विमानमार्फत काठमाण्डु आइपुगेका हुन् ।
नवनियुक्त भट्नागरले आफ्नो कार्यभार सम्हाल्ने बताइएको छ । यसअघि ‘रअ’का नेपाल प्रमुख अभिजित हल्दरको कार्यकाल सकिएपछि उनलाई नियुक्त गरिएको थियो ।




प्रतिक्रिया