काठमाण्डु – विभिन्न पार्टीलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मधेश प्रदेशमा धक्का लागेको छ ।
मधेश प्रदेशमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट जितेका सांसद रहबर अन्सारी पार्टीबाट राजीनामा दिएका छन् ।
संयोजक प्रचण्डलाई बुझाइएको राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु ।’
यस्तो छ राजीनामा –





प्रतिक्रिया