प्रख्यात भारतीय गीतकार राहत इन्दौरीको कोरोनाबाट मृत्यु

प्रख्यात भारतीय गीतकार राहत इन्दौरीको कोरोनाबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – प्रख्यात भारतीय गीतकार राहत इन्दौरीको कोरोना भाइरसको स.क्रमणका कारण निधन भएको छ ।

भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना भएका इन्दौरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चिकित्सकहरुका अनुसार उनमा ६० प्रतिशत निमोनिया देखिएको थियो । इन्दौरीले आज बिहान मात्रै ट्वीटरमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

इन्दौरीको कोइ जाए तो ले आए, निद चुराई मेरी तुमने ओ सनम र मुन्ना भाई एमबीबीएसजस्ता गीत निकै चर्चित छन् ।