काठमाण्डु– बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा नेपालका विभिन्न स्थानमा अविरल बर्षा भएको छ ।
जसका कारण काठमाण्डुमा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण काठमाण्डु उपत्यकाका खोलामा जलसतह पनि बढेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया