मिश्र र भारद्वाज बंगलादेश र कतारका लागि राजदूत नियुक्त 

मिश्र र भारद्वाज बंगलादेश र कतारका लागि राजदूत नियुक्त 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूत नियुक्त गरेकी छन् । भण्डारीले बुधबार बंगलादेश र कतारका लागि राजदूत नियुक्त गरेकी हुन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले डाक्टर वंशीधर मिश्रलाई बंगलादेश र डाक्टर नारदनाथ भारद्वाजलाई कतारका लागि राजदूत नियुक्त गरेकी हुन् । 

मिश्र र भारद्वाज दुवै जना नेकपाको कोटाबाट राजदूत नियुक्त भएका थिए ।