माल्टा र साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त

माल्टा र साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले माल्टा र साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्

राष्ट्रपति पौडेलले बुधबार स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई माल्टा र इजरायलका लागि नेपालका आवासीय राजदूत प्रा. धनप्रसाद पण्डितलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हु्न् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।