राजेन्द्र लिङ्देनद्वारा मतदान

राजेन्द्र लिङ्देनद्वारा मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् ।

देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ ।