राजेन्द्र महत्तोसहित ८ जनाको नागरिकता खारेज

राजेन्द्र महत्तोसहित ८ जनाको नागरिकता खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले ८ जनाको नागरिकता खारेज गरेको छ ।

मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाहको नागरिकता खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

विन्दे महत्तोको श्रीमति दानादेवी महत्तोको अंगिकृत नागरिकता खारेज गरेको मन्त्री बाँस्कोटाले जनाए ।