महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

मंगलबार राष्ट्रपति पौडेलले राजीनामा स्वीकृत गरेका हुन् ।