काठमाडौं – लकडाउनका कारण अस्पतालमा रगत अभाव हुंदा कोटदेवी युवा क्लब र कोटदेवी सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । कोटदेवी युवा क्लब र कोटदेवी सहकारी संस्थाले सोमबार रक्तदान कार्यक्रम गरेको हो ।
कोटदेवी सहकारी सस्थाका सस्थापक अध्यक्ष सुमन जिसिको आयोजनामा रक्तदान कार्यक्रम गरेको हो । यो विषम परिस्थितिमा रक्तदान गरि नेपाल रेडक्रस सोसाइटीलाई जिम्मा लगाईएको छ ।





प्रतिक्रिया