गृहमन्त्री बादलले लिए पद तथा गोपनियताको शपथ

गृहमन्त्री बादलले लिए पद तथा गोपनियताको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बादललाई शपथ ग्रहण गराएकी हुन् ।

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट बर्खास्त गरेपछि बालद स्वतः मन्त्रीबाट पदमुक्त भएका थिए । उनलाई प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पुनः मन्त्री पदमा नियुक्त गरेका थिए ।