नेपाली कांग्रेसको पौडेल पक्ष छुट्टै छलफलमा

नेपाली कांग्रेसको पौडेल पक्ष छुट्टै छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आफ्नो रणनिती बनाउन छलफलमा जुटेको छ ।

पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि धारणा बनाउन महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा नेताहरू भेला भएका छन् ।

बिहीबार शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ ।