काठमाण्डु-राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।
उनलाई प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
बुधबार बिहान प्रोस्टेट उपचारका लागि उनलाई अस्पताल लगिएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम भूसालले जानकारी दिए ।
प्रतिक्रिया