अध्यादेश फिर्ता लिए पनि नैतिक प्रश्न सकिन्छ ?: रामकुमारी झाँक्री

अध्यादेश फिर्ता लिए पनि नैतिक प्रश्न सकिन्छ ?: रामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद रामकुमारी झाक्रीले सरकारले अध्यादेश फिर्ता लिए पनि नैतिकताको प्रश्न उठाएकी छन् ।

उनले सरकारले अध्यादेश फिर्ता लिए पनि राजनीतिक र नैतिक प्रश्न नसकिने दाबी गरेकी छिन् ।

‘अध्यादेश फिर्ता भयो रे! के योसँगै सम्पूर्ण राजनीतिक र नैतिक प्रश्न सकिन्छ ? मलाई लाग्छ सकिँदैन । अब के हुन्छ ?,’ उनले प्रश्न गरेकी छिन् ।