काठमाण्डु– पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
मंगलबार यादव र भण्डारीबीच भेटवार्ता भएको हो।
भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया