पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने

पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्ण गरेको बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

‘पूर्वराष्ट्रपति रामवरण यादवको भारतमा उपचारमा गर्दा लागेको खर्च बिलअनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासबाट दिने निर्णय भएको छ’ उनले भने ।