उपरथीमा बढुवा भएका सिंहलाई दज्र्यानी चिन्ह प्रदान

उपरथीमा बढुवा भएका सिंहलाई दज्र्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- उपरथीमा बढुवा भएका विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागीय प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।