काठमाण्डु – सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण स्वीकृत गरेको छ ।
मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको ५ दिने अजरबैजान भ्रमण स्वीकृत गरेको हो ।
कात्तिक २५ गते जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा राष्ट्रपति पौडेल जान लागेका छन् ।
प्रतिक्रिया