राष्ट्रपति पौडेलद्वारा वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत

राष्ट्रपति पौडेलद्वारा वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलसमक्ष दिएको राजीनामा आईतबार स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

वित्त आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीले पूर्ण अवधि काम गर्न पाउने गरी फÞैसला गरेको थियो ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति –