राष्ट्रपति पाैडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्य

राष्ट्रपति पाैडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले आज राति १२ बजेबाट लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेको जानकारी दिएकी छन् ।

विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।