काठमाण्डु – बाबा रामदेवले काठमाण्डुमा टेलिभिजन सञ्चालनमा ल्याएका छन् । बिहीबार काठमाण्डु आएका रामदेवले शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सुरु गरेका हुन् ।
सदनको उद्घाटन कार्यक्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृति समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र बाबा रामदेव सहभागी भएका छन् ।













प्रतिक्रिया