काठमाण्डु – नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका रमेश कुमार बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
बुधबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको २०८० माघ १६ गतेको निर्णयअनुसार उनी प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा भएका थिए ।




प्रतिक्रिया