काठमाण्डु – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएका छन् । यसअघि पार्टीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए ।
कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी दिएका थिए ।




प्रतिक्रिया