रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको घुँइचो (फोटोफिचर)


काठमाण्डु – आज भाईटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर भाइटीका ग्रहण गरेका छन ।

आज बिहानैदेखी रानीपोखरीमा भाइटीका लगाउनेहरुकाे भीड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement