रञ्जिता र रेशम फेरी एकैठाँउ, पार्टी एकता भाेलि

रञ्जिता र रेशम फेरी एकैठाँउ, पार्टी एकता भाेलि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालबिच एकता हुने भएको छ ।

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपा र नाउपा नेपालबिच शनिबार पार्टी एकताहुने बताएकी हुन् ।

श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक विवाद भएपछि चौधरी संरक्षणक रहने गरी नागरिक उन्मुक्ति पार्टी नेपाल गठन भएको थियो ।

चौधरी संरक्षक रहेको नाउपा नेपालको अध्यक्ष कविर सोब छन् ।