कैलाली- कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले आफ्नो अग्रता दोब्बर बनाएकी छन् । रञ्जिताले ७०५२ मत प्राप्त गरेकी छन् ।
उनलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन् । चौधरीले ४५२५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका तपेन्द्र रावलले १५१८ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।




प्रतिक्रिया