काठमाण्डु – राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हाे।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया