काठमाडौं – काठमाडौंकाे तारेश्वरमा एक महिला सामूहिक बलात्कारमा परेकी छन् ।
३० वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपलमा प्रहरीले तारेश्वर नगरपालिका– ४ बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वषीृय लाले तामाङ पक्राउ गरेको हो ।
उनीहरुलाई महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया