९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७३ वर्षीया वृद्ध पक्राउ

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७३ वर्षीया वृद्ध पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका ७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारू पक्राउ परेका छन्

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।