राप्रपाको पदाधिकारी बैठक बस्दै

राप्रपाको पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ । बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने राप्रपाले जनाएको छ ।

बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, एमसिसी, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल हुने राप्रपाले जनाएको छ ।