आहा ! मौसम खुलेपछिकाे राराताल (तस्वीरहरु)

आहा ! मौसम खुलेपछिकाे राराताल (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मौसम खुलेपछि नेपालको ठूलो र गहिरो धर्तिको अप्सरा उपनामले चिनीने महेन्द्र अर्थात रारा ताल । यो मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो ।

यो ताल दिनमा ७ प्रकारको रङ (कलर) फेने गर्द छ । समुन्द्रीय सतह देखी २९ सय मिटरको उचाइमा रहेको यो ताल हेर्न देश तथा विदेशबाट पर्यटकको घुइँचो लाग्ने गदर्छ ।

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।