काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत् राजनीतिक समायोजन घोषणा सभा गरेको छ सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा बृहत् राजनीतिक समायोजन घोषणा सभा गरेको हो ।
नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका रूपन्देही जिल्ला अध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश गरेका हुन्। रास्वपामा अन्य थरूहट, थारूवान नेताहरू पनि रास्वपा प्रवेशको गरेका छन्।

यसअघि रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग सम्झौता गरेका थिए।






प्रतिक्रिया