राष्ट्रपति पौडेल र रक्षामन्त्री खड्काबीच भेटवार्ता

राष्ट्रपति पौडेल र रक्षामन्त्री खड्काबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

सोमबार उपप्रधान तथा रक्षामन्त्री खड्काले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा खड्काले राष्ट्रपति पौडेलसँग देशको शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेको बताइएको छ।