नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षा भोलि ल्याउने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षा भोलि ल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गर्ने भएको छ।

बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा गर्न लागेको हो।

राष्ट्र बैंकले दोस्रो त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार बैंकले भोलि समीक्षा गर्न लागेको हो।

यो समीक्षा नै गभर्नर महाप्रसाद अधिकारीको अन्तिम समीक्षा हुनाले पनि महत्त्वपूर्ण मानिएको छ।

२०७६ साल चैतमा गभर्नर बनेका अधिकारीको कार्यकाल यसै बर्ष सकिदैं छ ।