काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
आइतबार राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयक संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको थियो ।




प्रतिक्रिया