राष्ट्रपति र अष्ट्रेलियाका राजदूत जेन भोल्कबीच विदाई भेट

राष्ट्रपति र अष्ट्रेलियाका राजदूत जेन भोल्कबीच विदाई भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रपति राम चन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा विदाई भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रपतिले राजदुत जेन भोल्कलाई आफ्नो कार्यकाल सफलता पूवर्क सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।