आँखामा समस्या आएपछि राष्ट्रपति भण्डारी टिचिङ अस्पतालमा

आँखामा समस्या आएपछि राष्ट्रपति भण्डारी टिचिङ अस्पतालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएकी छन् । उनी आँखामा समस्या देखिएपछि परीक्षणका लागि बिहान सवा ९ बजे महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगेकी हुन् ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले राष्ट्रपति आँखा जाँचका लागि अस्पताल आएको बताए ।