राष्ट्रियसभा बैठक १ हप्ता स्थगित

राष्ट्रियसभा बैठक १ हप्ता स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा बैठक १ हप्ताका लागि स्थगित भएको छ ।

बुधबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १४ जेठसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

बुधबारको बैठकले पर्यटन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पेश गरेको पर्यटन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।