डढेको मन्त्रालय अघिको राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्वीरहरु)

डढेको मन्त्रालय अघिको राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार आन्दोलनमा शहिद भएकाहरुको शोकमा मन्त्रालयहरुसहित सरकारी कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेसँगै आज कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा झुकाइएको हो ।