राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने सरकारको घोषणा

राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने बताएका छन् ।

सरकारले व्यायामशाला योग केन्द्र चलाउने भएको छ ।