राष्ट्रिय सभा बैठकमा टीआरसीसम्बन्धी विधेयक टेबल

राष्ट्रिय सभा बैठकमा टीआरसीसम्बन्धी विधेयक टेबल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–प्रतिनिधि सभाबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ (टीआरसी) राष्ट्रिय सभामा टेबल भएको छ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा सचिव सुरेन्द्र अर्यालले टीआरसीसम्बन्धी विधेयक टेबल गरेका हुन्।

प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराउँदै अर्यालले विधेयक टेबल गरेका हुन्।