राष्ट्रिय सभाको बैठक बस्दै, राष्ट्र ऋण उठाउने बाटो पनि खुल्दै

राष्ट्रिय सभाको बैठक बस्दै, राष्ट्र ऋण उठाउने बाटो पनि खुल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक बिहान ११ बजेकालागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुने कार्यसूची छ । प्रतिनिधि सभाबाट पारित भइसकेका यी विधेयक राष्ट्रिय सभाको आजको बैठकमा पेश हुनेछ ।

दुवै विधेयक आउँदो सोमवार पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । विधेयक पारित भए पछि प्रतिनिधिसभा बैठकमा पठाइने छ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ ।