काठमाण्डु – राष्ट्रियसभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुको अवरोध जारी छ ।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया