काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी सुरुवात गरेको छ । काठमाण्डुको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जु दर्शना र काठमाण्डु ८ बाट विराजभक्त श्रेष्ठको जित निश्चित भएको हो ।
गन्न बाँकी मत भन्दा उनीहरुको अग्रता बढी छ । जीत सुनिश्चित भएसँगै खुसीयाली साटासाट भइरहेको छ ।









प्रतिक्रिया